आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित

nekapa

काठमाडौं, २७ मंसिर । सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ सचिवालयको शुक्रबारका लागि तय गरिएको बैठक स्थगित भएको भएको नेकपाले जनाएको छ ।

यही मंसिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, संगठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तय लगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।

बैठक शनिबार दिउँसो बस्ने नेकपाका नेताहरुले बताएका छन् । स्थायी कमिटीको बैठक आइतवार बस्नेगरी बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);