नेकपाको सचिवालय बैठक बस्दै नबसि स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपाको सचिवालय बैठक बस्दै नबसि स्थगित

nekapa-sachibalaya

काठमाडौं, ७ असोज । आज बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्दै नबसि स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेपछि बोलाइएको बैठक स्थगित भएको हो । सचिवालय कमिटिमा रहेका नेताहरुले व्यस्तता देखाउँदै बैठक स्थगित गरेको नेकपाले जनाएको छ ।

नेताहरुको व्यवस्ता भनिएपनि प्रदेश पदाधिकारीहरुको बैठकले प्रदेश कमिटीमा रहने सदस्यहरुको नाम दिन ढिला भएकाले बैठक सरेको स्रोतको दावी छ ।

पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउन बोलाइएको बिहीबार दिउँसो बस्ने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);