गःबहाल पुर्याइयाे मत्स्येन्द्रनाथको रथ (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८३, बुधवार

गःबहाल पुर्याइयाे मत्स्येन्द्रनाथको रथ (फाेटाेफिचर)

ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु गरिएको छ । रथ निर्माणपश्चात मत्स्येन्द्रनाथलाई रथारोहण गरिएसँगै रथ तान्न शुरू भएकाे हाे ।

पुलचोकमा निर्माण गरिएको रथ बाजागाजासहित मंगलबार साँझ गःबहाल पुर्याइएको छ। गत चैत १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि चैत २७ गते मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पुर्याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ ।

 

Leave a Reply