होली मनाउने क्रममा रौतहटमा दुई समूहबीच झडप, ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

होली मनाउने क्रममा रौतहटमा दुई समूहबीच झडप, ५ जना पक्राउ

terai holi

रौतहट, ७ चैत । होली मनाउने क्रममा रौतहटको गुजारा नगरपालिका ९ मा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रण गर्न प्रहरीले ७ राउण्ड हवाई र ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा परि तीन प्रहरी घाइते भएका छन् । अहिले गुजाराको स्थिति तनावग्रस्त रहेको छ । घटनामा प्रहरीले ५ जना पक्राउ गरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);