ललितपुरमा होलीमा दुई समुहबीच फाइट, २ युवाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ललितपुरमा होलीमा दुई समुहबीच फाइट, २ युवाको मृत्यु

काठमाडौं,१२ चैत्र । आइतबार राति होली खेल्ने क्रममा ललितपुरमा भएको झडपमा २ युवाले ज्यान गुमाएका छन् ।

होली खेल्ने क्रममा दुुई समुहबीच झडप हुँदा पाँचथर र सुनसरीका २ युवाको मृत्यु भएको प्रहरीले जनाएको छ । गए राति ललितपुरको ढोलाहिटीमा दुुई समुहबीच झडप भएको हो ।

धोलाहिटी बस्ने रोबर्ट राई र पुजन राई रहेको मृत्यु भएको हो । प्रहरीको अनुसार पुजनको शव सुमेरु र रोबर्टको पाटनमा राखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);