चार महिनामा ५ खर्बको व्यापार घाटा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

चार महिनामा ५ खर्बको व्यापार घाटा

byapar ghata

काठमाडौं, १४ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा झन्डै ५ खर्ब रुपैयाँको व्यापारघाटा भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनामा व्यापार घाटा ३८.१ प्रतिशतले बढेर ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।

सो अवधिमा ३६.१ प्रतिशतले आयातमा वृद्धि भई ५ खर्ब १३ अर्ब रुपैयाँको कुल व्यापार भएको केन्द्रले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);