सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ : मनिष सुमन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौ : मनिष सुमन (भिडियोसहित)

काठमाडौं, ३ मंसिर । राजपा नेपालका नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘आजको सन्दर्भ’मा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ओली सरकारले राजपासँग गरेको कुनै पनि सम्झौता कार्यान्वय नगरेकाले सरकार विरुद्ध कडा आन्दोलन गरिने सुमनले बताए । नेता सुमनसँग गरिएको थप कुराकानीका लागि भिडियो हेर्नुहोस् :