काठमाडौं, ३२ असार । नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा छ । काँग्रेसमाथि अहिले केहि प्रस्नहरु उठेका छन् । चिकित्सा शिक्षा विधेयकको सन्दर्भमा डा. गोविन्द केसीले गरिरहेको नेपाली काँग्रेसले डाक्टर केसीको अनशनमालाई काँग्रेसले उच्च प्राथमिकता दिएको छ । काँग्रेसले डा. केसीलाई भेट्न केहि नेताहरु जुम्लामा पठाएको छ । नेपाल विद्यार्थी संघका नेताहरुले पनि केसीलाई भेटेका छन् । डा. केसीको अनशनमा हाम्रो समर्थन छ भनेर काँग्रेसले प्रस्ट बताएको छ । तर, काँग्रेस प्रतिपक्षमा बसेर जति रचनात्मक र सशक्त भूमिका खेल्न पर्थ्यो, त्यो हुन सकेको छैन । खसगरी जनताको दैनिक जिबनसँग जोडिएका विषयहरुमा काँग्रेस सशक्त हैन कम्जोर देखिएको छ भनेर काँग्रेसभित्र, सत्तापक्ष र बुद्धिजीबी मानिसहरुले टिप्पणी गरिरहेका छन् । यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले कांग्रेस नेता, श्याम घिमिरेसँग गरेको कुराकानी हेर्नुहोस् :
डा. केसीले कानुन बनाउने हो ? कांग्रेस यसमा फस्दैछ : श्याम घिमिरे (भिडियो सहित)
ताजा समाचार
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
८ घन्टा अघि