ट्रेड युनियन काँग्रेस श्रमिकको पक्षमा काम गर्न प्रतिबद्ध : अध्यक्ष आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ट्रेड युनियन काँग्रेस श्रमिकको पक्षमा काम गर्न प्रतिबद्ध : अध्यक्ष आचार्य

बाँके, १६ फागुन । ट्रे्ड युनियन काँग्रेस श्रमिकको पक्षमा काम गर्न प्रतिबद्ध रहेको केन्द्रिय अध्यक्ष पुस्कर आचार्यल बताउनु भएको छ । नेपाल ट्रे्ड युनियन कांग्रेस बाँकेले कोहलपुरमा आइतबार आयोजना गरेको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम बोल्दै अध्यक्ष आचार्यले यस्तो भनाई राख्नुभएको छ ।

कम्युनिष्ट सरकारले प्रजातन्त्रवादी ट्रेड युनियन कर्मीहरुलाई अन्यायमा पारेको भन्दै उनिहरुको भावनामाथि ठेस लाग्ने काम नर्गन अनुरोध गर्दै यदि उक्त समान व्यवहार हुन नसके त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।

मजदुरका हक र अधिकार निम्ती आफु र आफ्नो संस्था सधै तयार रहेको बताउँदै उहाँले नेपाली जनताले काँग्रेस सँग ठुलो अपेक्षा राखेको र काँग्रेसले जनताको मर्म बुझेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);