काठमाडौं, १६ बैशाख । हिजोको जस्तो राजनितिक अस्थिरता अब देखिने छैन भनिएको छ । वाम गठबन्धनको सरकार बनेको छ र कार्यान्वयन गर्ने तहमा पुगेको छ । प्रधानमन्त्री ओली भारत भ्रमण सकेर आइसकेका छन् । उनि फर्केको एक महिना नपुग्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउदै छन् । अब सरकारले गर्नुपर्ने कामको प्राथमिकता के हो ? समृद्धि प्राप्त गर्न कामको थालनी कहाँबाट हुनुपर्छ । नेपालको राजनीति कुन दिशाबाट अघि बढिरहेको छ र यसलाई व्यवस्थित गर्न के गर्नुपर्छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक निलाम्बर आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :
कान ठाडो पारौं, स्वार्थ बोकेर आउँदैछन् मोदी : निलाम्बर आचार्य (भिडियो सहित)
ताजा समाचार
मातातीर्थ औँसीको महत्व र महिमा
११ घन्टा अघि
संसदीय समिति सभापतिकाे निर्वाचन आज
१२ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
१३ घन्टा अघि




