बाजुरामा एक स्थानीयको घरमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

बाजुरामा एक स्थानीयको घरमा आगलागी

fire

बाजुरा, ६ बैशाख । बाजुरा सदरमुकाम मार्तडीमा स्थानीय कृष्णबहादुर सिंहको घरमा आगलागी भएको छ । प्रहरी र स्थानियद्वारा आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।