पूजाआज गर्ने क्रममा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

पूजाआज गर्ने क्रममा आगलागी

जुम्ला । जुम्लाकाे तोतोपानी गाउँपालिका-५ स्थित एक घरमा आग्लागी हुँदा एक घरमा क्षेती भएको  छ ।  माधवप्रसाद चौलागाईंको  तिनतलाको  घरमा आगलागी भएको हो  ।

बिहिबार बिहाना घरमा पूजाआज गर्ने क्रममा बालेको दियोबाट आग्लागी भएको हुन सक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी  नन्दराम चौलागाईंले बताए ।आगलागीबाट लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);