आगो ताप्ने क्रममा शरिरमा आगलागी हुदाँ एक महिला गम्भीर घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आगो ताप्ने क्रममा शरिरमा आगलागी हुदाँ एक महिला गम्भीर घाईते

fire_dead

सर्लाही, ११ माघ । सर्लाहीको मंलगवा नगरपालिकामा आफनै घरमा आगो ताप्ने क्रममा शरिरमा आगलागी हुदाँ एक महिला गम्भीर घाईते भएको छ ।

सर्लाही मलंगवा नपा. १० हुलाक नजिक बस्ने प्रदिप कुमार साहको श्रीमति रिता देवी साह रहेको प्रहरीले जनाएको छ ।

आपनै घरमा आगो ताप्ने क्रममा कपडा बाट आगो सल्कन गई शरिरको अगाडी र पछाडीको भाग जली अवस्था गम्भीर रहेको साहलाई श्रीमानको सहयोगमा ट्रमा सेन्टर काठमाण्डौमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);