हनुमानढोका दरबार क्षेत्रमा हुलाक टिकट प्रर्दशनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

हनुमानढोका दरबार क्षेत्रमा हुलाक टिकट प्रर्दशनी

hulak ticket

काठमाडौं, ६ बैशाख । काठमाडौंको बसन्तपुरस्थित विश्व सम्पदा हनुमानढोका दरबार क्षेत्रमा हुलाक टिकट प्रर्दशन गरिएको छ । सम्पदाहरुको उचित व्यवस्थापन गरी पर्यटन क्षेत्रको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने अभियानकासाथ बिहिबार हनुमानढोका दरबार क्षेत्रमा हुलाक टिकट प्रर्दशन गरिएको हो ।

प्रर्दशनीको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हुलाक टिकट प्रर्दशनीले पर्यटकहरुलाई आकर्षित गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाको अगुवाईमा विश्व सम्पदा हनुमानढोकादेखि स्वयम्भूसम्मको पदयात्रा कार्यक्रम अन्तरगत विहिबार ५ औं दिन हुलाक टिकट प्रर्दशन गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);