बाजुरामा स्थानीयको घरमा आगलागी हुँदा लाखौंको क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

बाजुरामा स्थानीयको घरमा आगलागी हुँदा लाखौंको क्षति

aaglagi

बाजुरा, ६ बैशाख । बाजुराको बडिमालिका नगरपालिकामा ९ मा रहेको कृष्णबहादुर सिंहको घरमा आगलागी भएको छ । विजुलीको तार सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर भित्रका सबै सामान जलेर नष्ट भएको छ । उक्त घरमा बडिमालिका नगरपालिका ७ का डवल धामी भाडामा बस्दै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);