अधिवेशनको माग राख्दै नेविसंघका दुई नेताद्वारा आमरण अनशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अधिवेशनको माग राख्दै नेविसंघका दुई नेताद्वारा आमरण अनशन

nebisangh

कञ्चनपुर, ६ बैशाख । नेपाल विद्यार्थी संघ कञ्चनपुरका दुई नेताले अधिवेशनको माग राख्दै आमरण अनशन सुरु गरेका छन् । अधिवेशनको माग राख्दै नेविसंघका केशवराज जोशी र रमेश कुँवरले आमरण अनशन बसेका हुन् ।

नेविसंघ कञ्चनपुरमा झण्डै एक दशकदेखि अधिवेशन भएको छैन । पटक पटक अधिवेशनको माग गर्दा पनि सुनुवाई नभएकाले बाध्य भएर अनशन बस्नु परेको उनीहरुको भनाई छ । विद्यार्थी नेताले माग पूरा नभएसम्म अनशन जारी राख्ने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);