दशरथचन्द नगरपालिकाको मतपत्र पेश गर्न उच्च अदालत आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दशरथचन्द नगरपालिकाको मतपत्र पेश गर्न उच्च अदालत आदेश

uccha adalat

दिपायल, १३ चैत । उच्च अदालत दिपायलले बैतडीको दशरथचन्द नगरपालिकाको मतपत्र पेश गर्न आदेश दिएको छ । मतगाणनाको क्रममा धाँधली भएको भन्दै परेको रिटमा उच्च अदालत दिपायलले मतपत्र पेश गर्न सम्बन्धित निकायलाई आदेश दिएको छ ।

निर्वाचन भएको एक बर्ष पुग्न लाग्दा अदालतले मतपत्र पेश गर्न आदेश दिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार पुष्करराज जोशीले मतगणनामा धाँधली भएको भन्दै गत असार २० गते पुन मतगणनाको माग गर्दै रिट दायर गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);