मधेश आन्दोलन कति सफल कति असफल ? हृदयश त्रिपाठीले गरे यस्तो खुलासा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

मधेश आन्दोलन कति सफल कति असफल ? हृदयश त्रिपाठीले गरे यस्तो खुलासा (भिडियो सहित)

kharo prashana

काठमाडौं, ५ चैत । मुलुक संघिय संरचना अनुसार अघि बढिसकेको अवस्थामा अबको ५ वर्षको लागि स्पष्ट बहुमत पाएको बाम गठबन्धनले कसरी सरकारको नेतृत्व गर्छ र जनताका दैनिकी सँग जोडिएका विषयदेखि राष्ट्रियताको सवालमा समृद्द नेपाल निर्माणका लागि के कस्तो मिसन बनाईरहेको छ ।

त्यसमा रहेका महत्वपुर्ण पार्टहरुले कसरी सहयोग र साथ दिनुपर्ला सचेत हुनुपर्ने कुरा के हुन सक्छन् । मधेश, पहाड र हिमाल सम्मिलित र समानता भएको नेपाल निर्माणको लागी राजनितिक र आर्थिक पाटो के हुन सक्ला भन्ने विषय लिएर खरो प्रश्नमा हृदयश त्रिपाठी सँग मञ्जु कार्कीको कुराकानी भिडियोको लागि तल क्लिक गर्नुहोला

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);