ओली सरकार तीन स्टेप पछि हटिसक्यो : हृदयश त्रिपाठी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओली सरकार तीन स्टेप पछि हटिसक्यो : हृदयश त्रिपाठी (भिडियो सहित)

hridesh tripathi

काठमाडौं, ९ असोज । नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकार छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो बलियो सरकार हो भनेर आफ्नो भाषणको क्रममा नछुटाई बोल्ने गरेका छन् । स्वयम प्रधानमन्त्रीले बलियो भनेको सरकारले काम चै कति गतिलो गर्न सकेको छ त ? चाडपर्वको मुखमा महंगी बढे पछि आम मानिसहरुमा एक किसिमको आक्रोश देखा परेको छ । र यसले नेकपा र उसको नेतृत्वमा बनेको सरकारलाई रक्षात्मक स्थितिमा पुर्याइदिएको छ । सरकारको मूल नारा नै गरिब जनताको पक्षमा हामी छौ भन्ने छ तर, सरकारले चाडपर्वको मुखमा महंगीनै बढाउने अवस्थामा किन पुग्यो त ? दुई राजनीतिक दल मिलेर बनेको नेकपामा कस्तो समन्वय देखिन्छ ? सरकारले किन राम्रोसँग काम गर्न सकिरहेको छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले सांसद हृदयश त्रिपाठीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);