काठमाडौं, १४ फागुन । तीन सदस्यीय मन्त्रिपरिषद् आज विस्तार गरिंदै छ । मन्त्रिपरिषद्मा रहने सदस्यको नामलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छलफलमा जुटेका छन । माओवादीबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्री ओलीलाई बुझाउन दाहाल बालुवाटारमा पुगेका छन ।
तीन सदस्यीय मन्त्रिपरिषद् आज विस्तार गरिंदै
ताजा समाचार
युवामा बढ्दो मानसिक तनाव र समाजको भूमिका
१ घन्टा अघि
संघीय संसदकाे संयुक्त बैठक LIVE
३ घन्टा अघि




