काठमाडाैं, ४ फागुन । संविधान कार्यान्वयनको अन्तिम चरण पुरा भएको छ । यो सँगै देशमा संक्रमणकाल लगभग अन्त्यको अवस्थामा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओली एमाले र माओवादीको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । यद्यपी अहिलेसम्म माओवादी केन्द्रले आफ्नो तर्फबाट कुनै पनि नेतालाई मन्त्रिमा सिफारिस गरेको छैन । किन माओवादीले आफ्ना नेतालाई सरकारमा पठाएन ? माओवादी कहिले सरकारमा सहभागि हुन्छ ? माओवादीका प्रमुख माग के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बालकृष्णप्रसादले माओवादी केन्द्रका नेता शिव कट्टेलसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:
छापामार शैलीमा ओली प्रधानमन्त्री भए : शिव कट्टेल (भिडियोसहित)
ताजा समाचार
सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्नू ः सभामुख घिमिरे
१५ घन्टा अघि
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
१६ घन्टा अघि