छापामार शैलीमा ओली प्रधानमन्त्री भए : शिव कट्टेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

छापामार शैलीमा ओली प्रधानमन्त्री भए : शिव कट्टेल (भिडियोसहित)

काठमाडाैं, ४ फागुन । संविधान कार्यान्वयनको अन्तिम चरण पुरा भएको छ । यो सँगै देशमा संक्रमणकाल लगभग अन्त्यको अवस्थामा पुगेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । ओली एमाले र माओवादीको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । यद्यपी अहिलेसम्म माओवादी केन्द्रले आफ्नो तर्फबाट कुनै पनि नेतालाई मन्त्रिमा सिफारिस गरेको छैन । किन माओवादीले आफ्ना नेतालाई सरकारमा पठाएन ? माओवादी कहिले सरकारमा सहभागि हुन्छ ? माओवादीका प्रमुख माग के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बालकृष्णप्रसादले माओवादी केन्द्रका नेता शिव कट्टेलसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);