काठमाडौं,१४ माघ । नेकपा माओवादी केन्द्रले सुदुरपश्चिममा संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्चाउन निर्देशन दिएको छ ।
प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले त्यस्तो निर्देशन दिने निर्णय गरेको हो । संसदीय दलका नेता खगराज भट्ट हुन् ।
उनलाई जानकारी नदिई अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुरा दिएको निर्देशनलाई सच्चाउन आदेश दिएको हो ।