जसपाद्धारा प्रधानमन्त्री ओलीलाई समर्थन, सांसदहरुलाई तयारी अवस्थामा बस्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

जसपाद्धारा प्रधानमन्त्री ओलीलाई समर्थन, सांसदहरुलाई तयारी अवस्थामा बस्न निर्देशन

काठमाडौं। जनता समाजवादी पार्टी जसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने भएको छ । शुक्रबार सिंहदरबारमा अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसंगको लामो छलफलपछि जसपाले सघाउने मनस्थिति बनाएको छ । प्रधानमन्त्री केपी ओलीले मधेशको मुद्धा संवोधन गर्दे गएकाले साथ दिनुपर्ने जसपाको बैठकले निष्कर्ष निकालेको बैठकमा सहभागि एक नेताले जानकारी दिएका छन् ।

त्यस्तै, ‘काँग्रेस–माओवादीले केही गर्न पनि नसक्ने, अरुले गर्दा त्यसको विरोध पनि गर्ने त्यो हुँदैन,’ महतोको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘जसले मधेशको माग पूरा गर्छ त्यसलाई हाम्रो समर्थन हुन्छ । त्यसका लागि सांसदहरु तयारी अवस्थामा बस्नका लागि जसपाले निर्देशन दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);