सुदुरपश्चिम माओवादीमा संसदीय दलको नेता फेर्ने निर्णय सच्चाउन निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

सुदुरपश्चिम माओवादीमा संसदीय दलको नेता फेर्ने निर्णय सच्चाउन निर्देशन

काठमाडौं,१४ माघ । नेकपा माओवादी केन्द्रले सुदुरपश्चिममा संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्चाउन निर्देशन दिएको छ ।

प्रदेश अध्यक्ष हरिराम चौधरीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले त्यस्तो निर्देशन दिने निर्णय गरेको हो । संसदीय दलका नेता खगराज भट्ट हुन् ।

उनलाई जानकारी नदिई अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले नेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुरा दिएको निर्देशनलाई सच्चाउन आदेश दिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);