पुष्कर भट्ट ||
कञ्चनपुर, २९ असोज ||
कञ्चनपुरको बेलौरीमा चट्याङ लागेर आमा छोरी घाईते भएका छन । सोमबार बेलौरी नगरपालिका –२ स्थित टेडुवा बस्ने ५५ वर्षीय फुतिया चौधरी र उनकी छोरी २१ वर्षीय पुष्पा चौधरीमाथि चट्याङ पर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
चट्याङ लागेर आमा छोरी घाईते
ताजा समाचार
देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा
१६ घन्टा अघि
सुनको भाउ आज तोलामा एक लाख ७० हजार नाघ्यो
१६ घन्टा अघि