काठमाडौं, ८ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ५७ पैसा र विक्रिदर १४३ रुपैयाँ २२ पैसा रहेको छ ।
त्यसैगरी, एक स्विस फ्रान्स एक को खरिददर १४६ रुपैयाँ ६५ पैसा र विक्रिदर १४७ रुपैयाँ ३२ पैसा रहेको बैंकले जनाएको छ ।