आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, ८ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ५७ पैसा र विक्रिदर १४३ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यसैगरी, एक स्विस फ्रान्स एक को खरिददर १४६ रुपैयाँ ६५ पैसा र विक्रिदर १४७ रुपैयाँ ३२ पैसा रहेको बैंकले जनाएको छ ।

 

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);