आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १८ माघ । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७८ पैसा र विक्रिदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ४१ पैसा र विक्रिदर ९१ रुपैयाँ ८३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);