सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं, २६ चैत्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारसम्बन्धि मुद्दाको सुनुवाई आज हुँदैछ ।

सन्दीपको मुद्दा तेस्रो प्राथमिकतामा राखिएकोले आजै सुनुवाइ हुने सम्भावना देखिएको छ ।

जिल्ला अदालत काठमाडौंले आजका लागि मुद्दाको पेसी तोकेको हो । सन्दीपविरुद्ध गत भदौमा एक नाबालिगले पटक–पटक होटलमा लगी बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);