सन्दीपको मुद्दामा सुनुवाइ स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सन्दीपको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सन्दीप पक्षका अधिवक्ताहरुले पेसी स्थगित गरेको जनाएका छन् ।

सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो ।

घिमिरेकै इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सशर्त २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);