सरकारमा जान एमालेले हानाथाप गर्दैन ( भिडियो अन्तर्वार्ता ) | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

सरकारमा जान एमालेले हानाथाप गर्दैन ( भिडियो अन्तर्वार्ता )

माउन्टेन टेलिभिजन अचडि , काठमाडौँ पौष ०२ । नेकपा एमालेका नेता तथा अनेरास्ववियुका अध्यक्ष तथा समानुपातिकी सांसद सुनिता बरालले एमाले सरकारमा जान हानथाप नगर्ने बताउनु भएको छ।

माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्र्दभमा उहाँले यस्तो बताउनु भएको हो। कार्यक्रमा उहाँले एमालेलाई जनताले प्रतिपक्षमा बस भनेर मान्डेट दिएकोले प्रतिपक्षमै बस्ने बताउनु भयो ।

प्रतिपक्षमा बसेर जनताको मुद्धामा काम गर्न उहाले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार