राष्ट्रपति योग्य व्यक्ति बन्नुपर्छ, कांग्रेस कसैसँग सम्झौता गर्दैन : उपसभापति खड्का | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रपति योग्य व्यक्ति बन्नुपर्छ, कांग्रेस कसैसँग सम्झौता गर्दैन : उपसभापति खड्का

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिको विषयमा कांग्रेसले कसैसँग सम्झौता गर्न नसक्ने स्पष्ट पारेका छन ।

सामाजिक सञ्जाल ट्विटरमा एक पोस्ट गर्दै खड्काले राष्टपति देश, जनता र संबिधानसभाले बनाएको संविधान प्रति दिल दिमाग देखि पुुर्णरुपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्नेमा जोड दिएका हुन् ।

उनले लेखेका छन्,”राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भिर बनायो ? मेरो प्रष्ट धारणा छ;– राष्ट्रपति– देश,जनता र संबिधानसभाले बनाएको संविधान प्रति दिल–दिमाग देखि पूर्ण रुपमा प्रतिबद्ध भएको ब्यक्ति बन्नु पर्छ यो कुरामा नेपाली काँग्रेस पार्टी कसै संग सम्झौता गर्न सक्तैन, गर्नु हुदैन ।”

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);