कांग्रेसले बोलायो नवनिर्वाचित सांसदको भेला | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

कांग्रेसले बोलायो नवनिर्वाचित सांसदको भेला

काठमाडौं, २ पुस । नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुुभकामना दिने भएको छ ।

सभापति शेरबहादुर देउवाले शुभकामना दिन नवनिर्वाचित सबै सांसदहरुलाई आज दिउँसो ३ बजे बोलाएका  हुन ।

कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सचिवालयले जनाएको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभातर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८७ सिटमा जित हासिल गरेको छ ।

 

Leave a Reply

ताजा समाचार