ओलीले सांसदहरुलाई प्रशिक्षण दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ओलीले सांसदहरुलाई प्रशिक्षण दिने

काठमाडौं, ३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।

एमालेले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा भर्खरै निर्वाचित भएका सांसदहरुलाई मंगलबार प्रशिक्षण दिने भएको हो ।

संसदमा पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका र पार्टीका नीतिबारे अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण दिने जनाइएको छ ।

एमालेमा गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ सिटमा जित हासिल गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);