कालिकोट प्रदेशसभा (ख) मा कांग्रेसका विष्ट निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कालिकोट प्रदेशसभा (ख) मा कांग्रेसका विष्ट निर्वाचित

कालिकोट। कालिकोट प्रदेशसभा (ख) मा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट निर्वाचित भएका छन् । विष्ट ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन् ।

उनले १३ हजार ७८३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्र बोगटीले ५ हजार ८३९ मत प्राप्त गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);