प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ। यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ। २ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २० वटा कारोबार भएको छ। १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);