प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३१ अंकले बढेको छ । नेप्से सूचक १९४०.१९ विन्दुमा रहेको छ । ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा ८ कम्पनीको ७५ कित्ता सेयर कारोबार भएको हो । कुल ७ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);