मतदानपछि नेता खनालको प्रतिक्रिया: अब मुलुकले स्थिर सरकार पाउनेछ | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

काठमाण्डौँ, २१ मंसिर । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले निर्वाचनपछि मुलुकले स्थिरता पाउने दाबी गरेका छन् ।

इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका झलनाथ खनालले मतदानपछि सञ्चारकर्मीहरुसँग कुरानकानी गर्दै ४५ जिल्लामा उत्साहपूर्ण रूपले मतदान भइरहेको समेत बताए। निर्वाचन संविधान कार्यान्वयनको खुट्किलो भएको पनि बताए ।

उनले भने – ‘यो निर्वाचनबाट नेपाली जनताले ठूलो सफलता हासिल गरेका छन्। अब मुलुकले स्थिर सरकार पाउनेछ। अब जनता अधिकार सम्पन्न हुनेछन्।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);