मतदानपछि नेम्बाङ भन्छन् - अब मुलुकले समृद्धिको बाटोमा फड्को मार्छ | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

इलाम, २१ मंसिर । पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको बताएका छन् ।

इलाम क्षेत्र नं। २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेम्वाङले मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यो नेपालीका लागि हर्षको विषय हो । संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट झन् यति धेरै खुशी छु की वर्णन गर्नै सक्दिन ।’

नेम्बाङले अब मुलुकले समृद्धिको बाटोमा लाग्ने बताउँदै निर्वाचनको क्रममा सरकारले शान्ति सुरक्षाको चित्तबुझ्दो प्रबन्ध गर्न नसकेको समेत गुनासो गरे ।

 

ताजा समाचार