तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराती पहिरो खसेको छ । पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । गएराती साढे १ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी थर्पु तनहुँले जनाएको छ ।
तनहुँको म्याग्देमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
ताजा समाचार
एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि
१२ मिनेट अघि