सप्तरीमा माछा पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २३ २०८१, बुधवार

सप्तरीमा माछा पोखरीमा खेल्ने क्रममा डुबेर मृत्यु

सप्तरी । रुपनी गाउँपालिका १ नकटी रायपुरटोल बस्ने अबधि राम यादवको छोरा ६ वर्षीय युवराज कुमार यादवको घर नजिकै रहेको माछा पोखरीमा खेल्ने क्रममा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको उपचारको लागि युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);