भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

भारतमा पछिल्लो २४ घण्टामा ४१ हजार संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार ७ सय ९२ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा ६ सय २४ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म चार लाख ११ हजार ४ सय ८ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुने ४१ हजार सहित भारतमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन करोड १ लाख ४ हजार ७ सय २० पुगेको छ ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख २९ हजार ९ सय ४६ रहेको छ । भारतमा हालसम्म ३८ करोड ७६ लाख ९७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);