पर्सा। पर्साको वीरगञ्जमा रहेको नारायाणी अस्पतालमा बहिरंग सेवापुनः सुरु भएको छ ।कोरोनामहामारीकाकारण लामो समय सेवाबन्दहुँदा सेवाग्राहीमारमा परेकाथिए । सेवा सुरु भएसंगै अहिले दैनिक २ सयको हाराहारीमा सेवाग्राहीले सेवालिईरहेका छन् ।
नारायाणी अस्पतालमा बहिरंग सेवा पुनः सुरु (भिडियाेसहित)
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
८ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
९ घन्टा अघि




