विराटनगर । पछिल्लो समय केन्द्रमा देखिएको राजनीतिक टकरावको बाछिटा प्रदेश तहसम्म देखिन थालेको छ । तत्कालीन नेकपाको विभाजनपछि झन्डै तीन महिनापछि माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सो प्रदेशमा तरंग आएको हो ।
प्रदेश १ काे राजनीतिमा नयाँ तरंग (भिडियाेसहित)
ताजा समाचार
पशुपति मन्दिर क्षेत्रमा महाशिवरात्रीकाे तयारी पूरा
१५ मिनेट अघि
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्य
१७ घन्टा अघि




