प्रदेश १ काे राजनीतिमा नयाँ तरंग (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रदेश १ काे राजनीतिमा नयाँ तरंग (भिडियाेसहित)

विराटनगर । पछिल्लो समय केन्द्रमा देखिएको राजनीतिक टकरावको बाछिटा प्रदेश तहसम्म देखिन थालेको छ । तत्कालीन नेकपाको विभाजनपछि झन्डै तीन महिनापछि माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सो प्रदेशमा तरंग आएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);