प्रदेश २ ले प्रहरी ऐन जारी गरेसँगै यसले ल्याएकाे राजनीतिक तरंग (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रदेश २ ले प्रहरी ऐन जारी गरेसँगै यसले ल्याएकाे राजनीतिक तरंग (भिडियाेसहित)

काठमाडौं, ८ कात्तिक । संघीय प्रहरी ऐन नबन्दै प्रदेश २ को सरकारले प्रदेश प्रहरी ऐन जारी गरेसँगै यसले राजनीतिक रुपमा नयाँ तरंग ल्याएको छ । प्रदेश २ को उक्त निर्णयलाई संघीय सरकारले असन्तुष्ट जनाएको छ । यति मात्र नभइ प्रदेश २ ले बनाएको कानुन संविधान विपरीत भएको गृह मन्त्रालयले समेत टिप्पणी गरेको छ । के प्रदेश सरकारले यसरी प्रहरी ऐन ल्याउन मिल्दैन ? के छ संवैधानिक व्यवस्था ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै छन् पूर्व एआइजी राजेन्द्र बहादुर सिंह । सिंहसँग गरिएको थप कुराकानीका लागि भिडियो हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);