Our Network

मंसिर १४ २०७८, मंगलबार

भीम रावल आफै अफ्ठ्यारो पर्नुभयो, अध्यक्षले पनि कतिपय कुरालाई संयमताका साथ बोल्नुपर्छः नेता वडाल (भिडियोसहित)

वर्तमान सरकारका एक यस दिन र उपलब्धि, एमालेमा स्थानीय तहका अधिवेशन र उत्साह, अध्यक्ष ओलीको अभिब्यक्तिले पार्टीभित्र ल्याएको नयाँ तरंग र १० बुँदे सहमति कार्यान्वयन संयोजक भीम रावलको राजीनामा लगाएतका विषयमा केन्द्रीत रहेर एमाले नेता केशव वडालसँग गरिएको संवाद ।

Leave a Reply