काठमाडौं । विश्वलाइ नै अक्रान्त बनाएको कोरोना संक्रमणको उपचारमा भएका विभिन्न प्रयासका बाबजुद धेरै देशहरु समस्यामा छन् । उपचारका लागि आवश्यक उपकरणको जोहो अहिले विश्वका कतिपय मुलुकलाई चुनौतीको विषय बनेको छ । नेपाल पनि कोरोनाको दोस्रो लहर सुरु भएसँगै अस्पतालहरुमा देखिएको बेड र अक्सिजन अभाव विस्तारै सहज हुँदै गएको छ ।
विस्तारै सहज बन्दै कोरोनाकाे उपचार (भिडियाेसहित)
ताजा समाचार
बालेन साह एमालेविरुद्ध परिचालित भए, शंकर पोखरेल
३ घन्टा अघि
डलरको भाउ अहिलेसम्मकै उच्च
२४ घन्टा अघि