डडेल्धुराका धार्मिक पर्यटकीय स्थलमा विस्तारै चहलपहल बढ्दै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डडेल्धुराका धार्मिक पर्यटकीय स्थलमा विस्तारै चहलपहल बढ्दै (भिडियोसहित)

डडेल्धुरा । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका डडेलधुराका धार्मिक तथा पर्यटकीयस्थलमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल बढ्न थालेको हो । यति बेला सुदुरपश्चिमको मुख्य केन्द्रमा रहेको डडेल्धुरा जिल्लाकै प्रसिद्घ धार्मिक पर्यटकीय स्थल उग्रतारा मन्दिर र घटाल मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको भिड लाग्ने गरेको छ । लामो समयदेखि कोरोना भाईरसका करण मठमन्दिरमा पूजापाठ गर्न नपाएका सर्वसाधाणहरु केहि सहज वातावरण भएसँगै पुजा गर्नपाउदा खुसि देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);